Birko lageko akha - बिर्को लागेको आँखा

submitted by Lifestohack on 11/05/13 2

यो मुभि ती सम्पुर्ण नेपाली हरुमा समर्पित छ जो दिन भर घाममा पसिना चुहाउदै परिश्रम गर्छन त्यहि पनि अपहेलि भएर बसेका छन्, घर घरमा हामीलाई तरकारी ल्याइदिने मधेसको हाम्रा दाइहरु दिन प्रति दिन "धोति" भनिएर कुटिएका छन्, मिठो पानी पुरि र चटपटे खुवाउनेहरु भोकभोकै अरुको भोकको तृष्णा मेटाउन लागेका छन् तर पनि उनिहरुलाई हामीले सम्मान दिन सकेका छैनौ, यस्ता अनेकन उदाहरणहरु छन् जब हामी हाम्रै मधेसका दाजुभाइलाइ भारतिय भनेर हेप्छौ, पसिना बगाउने चाहे भारतिय होस् चाहे नेपाली सम्मान त गर्नै पर्छ तर जब एउटा नेपालीलाई बिदेशि भनिन्छ तब उसको मनमा कुन बेगले हिनताबोधको आधि चल्छ होला?अझ उनिहरुको पसिनाको हामीले कदर गर्न सकेका छैनौ, अब साच्चै हाम्रो आँखामा लागेको बिर्को हटाउने बेला आएको छ। Like us at: www.facebook.com/pages/%E0%A4%97%E0%A5%8B%E0%A4%A0%E0%A4%BE%E0%A4%B2%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-Gothalo-Nepal/156811497860934

Leave a comment

Be the first to comment

Email
Message
×
Embed video on a website or blog
Width
px
Height
px
×
Join Huzzaz
Start collecting all your favorite videos
×
Log in
Join Huzzaz

facebook login
×
Retrieve username and password
Name
Enter your email address to retrieve your username and password
(Check your spam folder if you don't find it in your inbox)

×